Breaking News

थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि २० जनाको मृत्यु

नेपालमा गएको पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १...

म्याग्दीका प्रमुख जिल्ला अधिकारीद्धारा समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि दुरब्यर्ववहार

म्याग्दी, २७ असार । समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा म्याग्दीमा गएका पत्रकारहरुमाथि आज आइतबार म्याग्दी प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दुरब्यर्ववहार गरेका छन् ।...

छाउपडी प्रर्था अहिले सम्म पनि कायमै

दैलेख । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर...

सिन्धुपाल्चोकका बाढी, पहिरो र डुवानबाट प्रभावित क्षेत्रको परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने

२६ असार, काठमाडौं । गएको असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रमा आज प्रधानमन्त्री ओलीले बाढीपिडित परिवारलाई...

थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २२ जनाको मृत्यु

२६ असार, काठमाडौं । b]ze/df थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र...

निषेधाज्ञामा महंगो भाडा असुल्ने सवारीसाधनलाई कारवाही

२६ असार, गोरखा ।कोरोना निषेधाज्ञामा महंगो भाडा असुल्ने गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वास्थ्यकर्मी पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका(१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका...

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

२६ असार, काठमाडौं । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका(५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ...

निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह

अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको...

आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल आईपुग्यो

  २५ असार, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याई पुर्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आज बिहान भेरोसेलको आठ...