भोलि सोमबार र पर्सि मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने
भोलि सोमबार र पर्सि मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन...

