सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर करोडौ कुम्ल्याउने भू- माफियाहरु
काठमाडौँ । काभ्रे पलाञ्चोक जिल्ला नमोबुद्ध न.पा.वडा नं.४का स्थानियहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर करोडौ कुम्ल्याउने भू- माफियाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी गरेका छन्। स्थानीयका...

