Breaking News

पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहन्छन्

२० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा बोल्ने क्रममा...

प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा...

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी

‎सुर्खेत । ‎ मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ। ‎‎सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत...

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

२० चैत, जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि...

चैते दसैँ सुरु भएसँगै बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको बढ्न थाले

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा...

माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही...

देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने

काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान...

ऐना आर्टस् र आश्री इमिग्रेशनको सहकार्यमा ‘दृश्य’ निर्माण

काठमाडौं । लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले...

 मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न

-gita adhikari मलेसिया । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको वास्तविक अवस्था

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको अवस्था विश्वभर फरक फरक छ। केही देशहरूमा कानुनी रूपमा समान अधिकार सुनिश्चित गरिएका छन् भने केही देशहरूमा अझै भेदभाव,...