Breaking News

कास्कीका पालिकाहरू मध्यम जोखिममा – जिसस प्रमुख पौडेल

 बैशाख ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ। जिसस कास्कीले मंगलबार...

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

भक्तपुर । ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि...

पहलगाम आतंकवादी आक्रमणको जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम । भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ । नेपाल–भारत...

महानन्दका दुर्लभ पाण्डुलिपिहरूको संरक्षण गर्नुपर्नेमा साहित्यकारहरुको जोड

काठमाडौंः  अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ । गत शनिबार महानन्द सापकोटाको १२९...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई...

शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र

काठमाण्डौं, १८ वैशाख , नेपाल शेर्पा किदुग संयुक्त मंचले नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामा ज्यू समक्ष संघ संस्थाहरूको संयुक्त धारणा सहितको ज्ञापन पत्र...

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

सुनकोशी, (सिन्धुली), १८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ...

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै

भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।...

श्रमिकको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको हो

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक दिवसको अवसरमा आज एक सन्देश दिंदै श्रमिकको योगदानले...

जसपा नेतृ बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौँ । सामाजिक सञ्जालमा डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले...