Breaking News

मोहन बस्नेतलनई गगन थापाको जवाफ फोहोर चलाएर म फोहोरी बन्न नचाहन्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापामाथि आरोप लगाएका छन् । उभने भने...

आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक...

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति अनलाइन आवेदन खुला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत  शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।...

पर्सामा स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित तीन जनालाई पक्राउ

१८ असार, वीरगञ्ज । पर्सामा स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार हुण्डी कारोबारमा...

हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखराको आयोजनामा सम्पन्न

पोखरा, हिमाल कलेज अफ म्यानेजमेन्ट, पोखराको आयोजनामा सम्पन्न (Himal Youth BIZ Festival 2082) ऐतिहासिक तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ५००० बढी दर्शक...

रैथाने संस्कृतिको गर्वका साथ समलिङ्गी–तेस्रोलिंगीले मनाए इन्द्रेणी रोपाइँ जात्रा

काठमाडौं । नेपाली कृषि परम्परामा दहीचिउरा खाने, हिलोमा रमाउने, धान रोप्ने दिन। यही दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले देशको राजधानी काठमाडौँको बौद्धमा धान मात्र...

कार्यक्रम व्यवस्थापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र लुईटेल

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको ते७नतसो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजकएवं ईभेन्ट...

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त...

एभरेष्टमा इन्जिनियरिङ नेतृत्वमा छलफल

एभरेष्टमा इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा आज भएको छलफल कार्यक्रमका स्रोत व्यक्ति इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको नेतृत्व अपरिहार्य रहेको जनाउनु भयो। तीन...

वरिष्ठ सौन्दर्यविद चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष

समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई  “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका...