Breaking News

३१औं विश्व आदिवासी दिवस कार्यक्रम विविध कार्यक्रमगरी सम्पन्न

काठमाडौं, साउन २२,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा...

पेट दुखेर अस्पताल लिएकी किशोरीले बच्चा जन्माइन एक जना पक्राउ

२२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन उनले अस्पतालमा...

रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन

२२ साउन,बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही...

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा भ्रष्टाचार मुद्धामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा दुई फरक भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर...

पत्रकार महासंघ म्याग्दी शाखाको घुम्ती बैठक ११ बुँदे घोषणापत्र जारी सम्पन्न

- कृष्णबहादुर कार्की नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक...

गाजनेमा जगन्नाथ भगवानको रथ यात्रासहित मन्दिर परिक्रमा 

-कृष्णबहादुर कार्की म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन...

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जादै

२० साउन, काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश...

सशस्त्र प्रहरीमा ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस : एसपी अशोकुमार बम एसएसपीमा बढुवा

२० साउन, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको निर्णयले रिक्त रहेका विभिन्न...

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार कक्षा १२...

दुर्गा प्रसाई २५ लाख रुपैयाँ धरौटी राखेर रिहा

१९ साउन, काठमाडौं । चार महिना अघि पक्राउ परी डिल्लीबजार कारागारमा रहेका दुर्गा प्रसाई लाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै हिजो राती कारागारबाट...