Breaking News

मदिरा र चुरोटमा १० प्रतिशतसम्म कर बढ्यो

काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको जानकारी...

कुन तहका कर्मचारीको तलब कति बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरेका...

सरकारले स्वेच्छिक अवकाश लिने कर्मचारीको लागि विशेष कार्यक्रम ल्याउने

सरकारले स्वेच्छिक अवकाश लिने कर्मचारीको लागि विशेष कार्यक्रम ल्याउने भएको छ। निजामति कर्मचारी ऐनले गरेको व्यवस्था अनुसार सुविधा दिन बजेट व्यवस्था गरिएको अर्थ मन्त्रालय स्रोतले...

पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको छ। महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति...

आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौं। आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा हरेक वर्ष...

सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व – प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रवार प्रधानमन्त्री तथा...

गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था – राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् ।  टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति...

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमहरू आयोजना

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे...

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत...