Breaking News

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा पैसा र चेकसहित पक्राउ

भोलि मंसिर ४ गतेको प्रतिनिधिसधा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा आज सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ...

चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार...

देउवा, प्रचण्ड र माधव नेपाल आज पोखरामा चुनावी प्रशिक्षण दिने

सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न...

चितवनको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी

२८ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको...

आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले निर्वाचनमा उम्मेदवारी नदिएको हो

२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । आजनेकपा...

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बस दुर्घटना ८ जनाको घटनास्थलमै मृत्यु २५ जना घाइते

मकवानपुर । आज बिहान बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो...

धादिङमा अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी भर्ना शय्या अपुग हुने अवस्था

पछिल्लो चरणमा देशभरमा डेङ्गुका बिरामी बढ्ने क्रम जारी छ । यस क्रममा जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् ।...

दोलखाको बिगु गाउँपालिका लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा

२७ साउन, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु...

भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुने

१२ साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।...

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ६ जनाको मृत्यु

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी...