Breaking News

बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत्र, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध परेको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित...

आगामी तीन दिनसम्म तुवाँलो रहीरहने तत्काल सुधार नहुने

१७ चैत्र, काठमाण्डौ । काठमाण्डौमा विगत केही दिनदेखि तुवालोले ठाकिएपछि जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस...

आज बेलुका ४ बजेबाट काठमाण्डौ उपत्यकामा परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण गरिदै

१५ चैत, काठमाडौं । काठमाण्डौ उपत्यकामा (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिंदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा...

काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य

१३ चैत, काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...

चितवनको चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण

१२ चैत्र, चितवन । चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी...

सूर्यविनायकको सृजना नगरस्थित भिमेश्वर मःमः हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते

९ चैत, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते...

कलंकीका ढुंगा प्रहारबाट गम्भीर घाइते भएका युवको उपचारकै क्रममा मृत्यु

८ चैत, काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको...

म प्रधानमन्त्रीमा लालयित छैन तर टाउकोमा आइहाले नभाग्ने

७ चैत्र, चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्री बन्न आफू लालयित नभएको दाबी गरेका छन् । तर टाउकोमा आइहाले...

दक्षिणकाली चाल्नाखेलमा फेला परेको २ शव विद्यार्थीको भएको पुष्टि

६ चैत, काठमाडौं । आज बिहान काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । खहरेस्थित जंगलमा दुई जनाको शव...

जिउंदै खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

६ चैत, काठमाडौं । केही दिन अगाढी धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउंदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो...