Breaking News

कलंकीका ढुंगा प्रहारबाट गम्भीर घाइते भएका युवको उपचारकै क्रममा मृत्यु

८ चैत, काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।