धादिङको बेनीघाट रोराङको जवाङ खोलामा आएको पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु
१९ असार, काठमाडौं । लगातारको वर्षाले आएको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा...

