Breaking News

बझाङ केन्द्रविन्दु भएर तीन पटक भूकम्प

१६ असोज, काठमाडौं । बझाङमा केन्द्रविन्दु भएर आज पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो...

कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिए

काठमाडौं । कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालिका हात बाधिएको अवस्थामा भेटिएका हुन् ।...

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदै

बैतडी । आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ...

जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु

१९ भदौ, धनगढी । कैलालीको धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने ३२...

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु मृतकका आफन्तले ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप

१८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर...

जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु आमाको उपचार हुँदै

काठमाडौं । बझाङमा जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप...

आज भदौ १ अर्थात् ओल्के पर्व : सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ

कैलाली । आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको...

गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु

२६ साउन, धनगढी । धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट...

महाकाली नदीमा जलसतहले सतर्कता तह पार

महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको...

नागरिक उन्मुक्ति पार्टी ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ । भूमि व्यवस्था...