Breaking News

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका...

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोक बिदा दिने निर्णय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका...

सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन

५ असार, धनगढी । आज बिहान बझाङमा उनी सवार गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ...

गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री की श्रीमती र भाउजुको मृत्यु

५ असार, धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते...

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ...

बाजुरामा फेरी भूकम्प

२९ जेठ, काठमाडौं । पश्चिम नेपालका बाजुरामा भूकम्प जाने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८...

अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु

अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो। जिल्ला...

बैतडीमा जिप दुर्घटना ६ जनाको मृत्यु ५ जनाले हामफालेर ज्यान जोगाए

२९ चैत, काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर...

राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

३० फागुन, कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत...

सुदूरपश्चिम सरकारको पाँच वर्षसम्म नै चल्ने

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने दिन नजिकिदै जाँदा आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। प्रदेश सभा...