Breaking News

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वास्थ्यकर्मी पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका(१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका...

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

२६ असार, काठमाडौं । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका(५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ...

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश(१ को प्रदेशसभा वैठक अवरुद्ध

१४ असार, विराटनगर। भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ । आइतबारको प्रदेशसभा...

सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय...

पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

२ असार । लगातारमा रपमा परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५...

विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहद्धारा कुटपिट

४ जेठ, विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा...

बिराटनगरमा १३ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा उपचाररत विभिन्न अस्पतालमा १३ घन्टामा १२ जनाको कोरोना मृत्यु भएको छ । नोबेल मेडिकल कलेज, विराट मेडिकल...

काम गरेको ज्याला नदिएको रिसमा एक निर्माण व्यवसायीको छुरा हानी हत्या

१ जेठ, वैशाख । मोरङको लेटाङमा छुरा प्रहार गरी हिजो राति एक निर्माण व्यवसायीको हत्या भएको छ । लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र...

अमरगढी नगरपालिकाको प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने तयारी

२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार...

पूर्वाञ्चल विश्वविद्यालयका १० जना कर्मचारी पक्राउ

१२ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा...