Breaking News

कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय...

हुम्लामा हिमपात : एक फिटसम्म हिउँ जम्यो

हुम्ला । हुम्लामा हिमपात भएको छ । गएरातिदेखि हिमपात सुरु भएको हो । त्यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा...

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी का खड्गराज शाही निर्वाचित

१६ मंसिर, काठमाडौं । आज सम्पन्न भएको स्थानीय तह उपनिर्वाचन अन्तगएत कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित...

सल्यानमा गुडिरहेको गाडीमा आगलागी गाडी जलेर पूर्णरूपमा नष्ट

दाङ । सल्यानमा गुडिरहेको गाडीमा आफैं आगो लागेको छ । आगलागीबाट गाडी जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ । थारमारे दार्मा जोड्ने सडक खण्ड...

जंगली जनावरको आतंक र सुगमवस्तीमा बसाईसराइले रित्तिएको गडीगाउँ

जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको मन खिन्न हुन्छ। यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ।...

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

१३ भदौ, जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक...

कोशी प्रदेशमा आदिवासी जनजाति दिवस र कर्णाली प्रदेशमा नागपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा

२५ साउन, काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा...

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक नाग्मामा पहिरो खसेका कारण अवरुद्ध

१३ साउन, काँक्रेविहार (सुर्खेत) । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।...

विपन्न र दुर्गम कर्णालीका धनी मन्त्रीहरू

सुर्खेत । कर्णालीलाई नेपालमा गरिबी, अभाव र आर्थिक स्थिति कमजोर भएको प्रदेशको रुपमा चिनिन्छ । विकासका पूर्वाधार धेरै पुगिनसकेको, राजस्व कम संकलन हुने र संघीय...

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

काठमाडौँ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा ९शे० मेलाको तयारी अन्तिम चरणमा...