Breaking News

कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप

१३ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा...

तिला गाउँपालिमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै...

कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको आम्दानी

कर्णाली । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार...

मुगुमा भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु

मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का...

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मत खस्यो आजै नतिजा आउने

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मत खसेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको निर्वाचन अधिकृतले बताए ।...

कर्णाली प्रदेश कमिटी विघटन गर्ने ओलीको तयारीपछि पद्‍माको शपथ

९ माघ, सुर्खेत । प्रदेश अधिवेशन सकिएको चार महिनापछि पद्‍मा खड्काले नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव पदको शपथ लिएकी छन् । सोमबार बेलुकी प्रदेश...

पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी

वीरेन्द्रनगर । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा उनीहरूलाई...

वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप

६ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ । झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको...

राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।...

मुगुम चिसो बढ्न थालेपछि एक महिना विद्यालयमा बिन्न गर्ने निर्णय

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र...