Breaking News

मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ सम्पर्कविच्छेद

२ असार, पोखरा । मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन...

लमजुङको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगायो,४ वटा बिजुलीको हाइटेन्सन खम्बा ढाले

२ असार, पोखरा । लगातारको पानीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन...

मनाङको सदरमुकाम चामेमा ६ घर बाढीले बगायो बासिन्दालाई माडास्थित कारागारमा सारियो

१ असार, पोखरा । लगातार आईरहेको बर्षातका कारण मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका...

गण्डकी प्रदेशको आव २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, पोखरा । भएको छ । गण्डकी प्रदेशको आव २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सीताकुमारी पौडेलले...

अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा

१ असार, पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने...

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक...

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा

३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् ।...

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको सफथ संगै मन्त्रिपरिषद् विस्तार

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर...

गण्डकीमा प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५( अनुसार पोखरेललाई मुख्यमन्त्री...

शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन गण्डकी प्रदेश प्रमुखलाई कांग्रेसको चेतावनी

२९ जेठ, पोखरा । गण्डकी प्रदेशमा सो प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले प्रदेश सांसद जुनसुकैले बहुमत पुर्याएर ल्याउन भनेको समयसीमा भित्र...