Breaking News

महोत्तरीमा एक जना मिटरब्याजी नेता इन्द्रजित साह पक्राउ

११ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी...

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ । बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको...

नागरिक उन्मुक्ति पार्टी ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ । भूमि व्यवस्था...

इलाका प्रहरी कार्यालय बागलुङको भिमगिठेका इन्चार्ज उज्वल पौडेल पासो लगाएको अवस्थामा मृत फेला

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको...

कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि बहस सुरु

काठमाडौँ । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको...

अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी

६ साउन, सुर्खेत । अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी गरेको छ । गुठीचौर गाउँपालिका-४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात...

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारी प्रहरी नियन्त्रणमा

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला...

जुम्लामा चट्याङ लागेर ५० भेडाबाख्रा मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती...

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

रेसुङ्गा । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । जिल्ला...

बहुविवाह आरोपमा महोत्तरीमा एक वडाअध्यक्ष पक्राउ

काठमाडौं । बहुविवाह आरोपमा महोत्तरीमा एक वडाअध्यक्ष पक्राउ परेका छन् । बहुविवाह आरोपमा भंगहा नगरपालिका– ४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका हुन् । जेठी...