Breaking News

दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय बुवालाई ३३ वर्ष कैद सजाय

२६ असार, दैलेख । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला...

बैतडीमा बस दुर्घटना एकजनाको मृत्यु ३९ घाइते

बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पञ्चेश्वर बाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका-७...

कोशी सरकार बिरुद्ध दायर गरेको रिटमा आज सुनाइ हुँदै

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ...

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

२३ असार, काठमाडौंमा । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च पुगेको छ । आज एमाले संसदीय दलका नेता...

इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या

इलाम । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या...

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिए

२२ असार, विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई...

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी...

आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सप्तरी । सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका...

महोत्तरीमा गोली चल्यो एक जना गम्भीर घाइते

महोत्तरीमा गोली चलेको छ। हिजो साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका( १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो। जिल्ला प्रहरी कार्याल महोत्तरीका...