Breaking News

चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै प्रहरीले उठायो

झापा । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा...

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ पुर्याइयो

२१ साउन, काठमाडौं । बागमतीमा मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नियुक्त आज पद तथा गोपनियताको शपथ ग्रहण

१७ साउन,विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका...

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिए

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो ।...

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी...

रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार

१३ साउन, रौतहट । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट...

हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिए

सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिएको छ । वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को...

हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको झण्डा हल्लाउन पाएनन्

विराटनगर । सर्वोच्चको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले बेवास्ता गरेका छ । काठमाडौँमा रहेका कार्की आज बिहान १० बजे विराटनगर...

कोशी प्रदेशमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने तयारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएसँगै गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्...

कोशी सरकार असंबैधानिक ठहर साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त...