Breaking News

उदयपुरमा बस दुर्घटना चालकसहित तीनको मृत्यु ३९ जना घाइते

९ मङ्सिर, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने...

गुलरिया नगरपालिका तुलापुरस्थित घरमा आगलागी हुँदा चार जनाको मृत्यु एक जना सख्त  घाइते

९ मंसिर, काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त  घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया...

जलजलाको मल्लाजमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन

पर्वत । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । जलजला ३ वडा नम्बर मल्लाज स्थित विद्याज्योती माविमा आजदेखि...

झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ

७ मंसिर, विराटनगर । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ...

धनकुटा निगालेमा एकै परिवारका तीन जनाको शव फेला

विराटनगर । धनकुटा नगरपािलका १ निगालेमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । उक्त परविारको ६ वर्षकी एक छोरी भने सकुशल छिन् ।...

पोखराको एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

६ मंसिर, पोखरा । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित...

शैक्षिक भ्रमणबाट फर्कंदै गरेको बस दुर्घटना एक बालकसहित दुई जनाको मृत्यु ३२ जना घाइते

४ मंसिर, विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको...

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गयो

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली,...

प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परे अनुसन्धानमा श्रीमान पक्राउ

प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्। नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको...

पर्वत पैयूको छत्तिसेघाट र मोदीको लिदीखोलामा २ वटा मोटरेवल पुल निर्माण हुने

कार्तिक, पर्वत । पर्वत जिल्लाका २ वटा खोलाहरुमा २ वटा मोटरेवल पुल निर्माण हुने भएका छन् । पूर्वाधार विकास कार्यालय मार्फत पैयूको छत्तिसेघाट र मोदीको...