Breaking News

गण्डकीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।...

बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका बरंजाकी पुष्पा सापकोटाको शव फेला

म्याग्दी । विगत २० दिन अगाडी बेपत्ता भएकी म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाकी ३० बर्षिया पुष्पा सापकोटाको शव फेला परेको छ । गएको कात्तिक २१ गते विहान...

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा म्याग्दीमा उद्यामीलाई पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक...

जलजला दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विद्याज्योती माविलाई

पर्वतको जलजला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मावि मल्लाजले हात पारेको छ । शनिवार सम्पन्न भएको प्रतियोगितामा २४ अंक प्राप्त...

म्याग्दीको बेनी पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन

म्याग्दी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको...

गाउँपालिकाले एकसाताभित्र माग सम्बोधनमा पहल गर्ने सहमतिपछि अनसनरत गुरुङले अनसन तोडे

१० मंसिर, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा पाँच दिनदेखि आमरण अनसन बसेका रमेश गुरुङ र गाउँपालिका प्रतिनिधिबिच अस्ति मंसिर ८ गते सहमती भएको...

नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार

१० मंसिर, विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ...

कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र

१० मंसिर, गलेश्वर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको...

राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई महामन्त्री गगन थापाको आग्रह

९ मंसिर,गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा स्वागत

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरेका छन् । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको...