गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाए तर कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् । ६०...

