Breaking News

मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको घुम्तीमा काठमाडौँबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना भएको...

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीमण्डल बिस्तार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज मन्त्रीमण्डल बिस्तार गरेका छन् । उनले आफ्नै पार्टी एमाले र माओवादी केन्द्रबाट मन्त्रीमण्डल बिस्तार गरेका छन् ।...

जलजला २ दहमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ

काठमाडौँ । पर्वतको जलजला २ दहमा एक दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले हत्या भएको...

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले...

विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन

१७ वैशाख, पर्वत । विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन...

होमस्टे महासंघ गण्डकीको  प्रशिक्षक प्रशिक्षण 

पोखरा ,बैशाख १७ ।  होमस्टे महासंघ गण्डकीको सात दिने  प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा शुरु भएको छ। उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले होमस्टे संचालकहरूको...

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणना अनुसार एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् । गणना भएको १८...

बझाङमा मतगणना जारी कांग्रेसका अभिषेक सिंहले एमाले दमन भण्डारी भन्दा २६४ मतले अग्रता

बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता गरेका छन्। हिजोराती सम्म एमालेका दमन भण्डारीले अग्रता लिएको भएपनि...

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारलाई ११ बुँदे सुझाव पेश

१६ वैशाख, काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव...

बझाङ १ को प्रदेशसभामा भएको उपनिर्वाचनको राती ९ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले ६७७ मतको अन्तर अगाडी

१६ वैशाख, बझाङ । बझाङ १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनाको राती ९ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ ।...