Breaking News

बीरगंज मालपोत कार्यालयका निमित्त प्रमुख सहित १३ जना कर्मचारी र ८ जना लेखापडी पक्राउ

३० असोज, काठमाण्डौ । वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा प्रशासनले छापामारी गरेको छ । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा...

डेढ वर्षको छोरोसहित नदीमा हाम फाल्दा आमा सकुशस छोराको मृत्यु

३० असोज, काठमाण्डौ । एक महिलाले अनौठो पाराले देह त्याथ गरेकी छन् । चितवनकी एक महिलाले मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा...

भक्तपुर इन्कान्टरमा प्रहरी नै दोषी कारवाही गर्न सिफारिस

३० असोज, काठमाण्डौ । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठह¥याएको छ । आयोगको हालै बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका...

बाल संगठन मुगुको सभापति सिफारिसमा लालचन्द्र बिश्वकर्माको आपत्ति

२९ असोज, काठमाण्डौ । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले देशैभरीका जिल्ला बाल संगठनमा नेतृत्व पुनः नियुक्ति गरेको छ । ७७ जिल्ला मध्य कतिपय जिल्लामा नेतृत्व...

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा...

माधव नेपाल पक्षका सांसदहरुसंगको सहमति पछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिने

माधव नेपाल पक्षका सांसदहरुसंगको सहमति पछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिने २७ असोज, काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग सहमति भएपछि कर्णालीका...

कर्णालीका नेताहरुलाई पर्सि २९ गते धुम्बाराहीमा हाजिर हुन अध्यक्षद्धयको पत्र

२७ असोज, काठमाडौं । हालै उत्पन्न भएको कर्णाली प्रदेश ससदीय दद भित्रको विवादलाई समाधान गर्नका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र...

फिडर मर्मत गर्नुपर्ने भएकाले राजधानीका बिभिन्न ठाउमा बिद्युत् काटिने

२६ असोज, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना...

नेकपा कर्णाली प्रदेशमा दुई पक्षद्धारा छुट्टाछुट्टै संसदीय दलको बैठक आह्वान

२६ असोज, काठमाण्डौ । हिजो मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध उनकै पार्टी नेकपाका १८ जना प्रदेशसभा सांसदले अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेपछि नेपाल कम्युनिस्ट पार्टी...

नेकपा कर्णाली प्रदेश सचेतक परिवर्तन गर्दै मुख्यमन्त्री शाहीद्धारा पनि दलको बैठक बोलाए

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले...