Breaking News

ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ। आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाका चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी...

कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु

१० फागुन, धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९...

विवाहको भोज खान गएका युवकको हत्या : हत्यामा संलग्न तीन जनालाई पक्राउ

१० फागुन, धनगढी । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको...

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा बाग्लो हिमपात

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ। गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो। पाथीभरा क्षेत्र...

दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु

दरबाङ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘ खम्बिर’ले खेलकुद प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा व्यापक प्रभाव पार्ने बताउनुभएको छ । बुधबार...

वन डढेलो सचेतना सप्ताह समापन

म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले वन डढेलो सचेतना सम्वन्धि सप्ताह समापन गरेको छ । बिहिवार कार्यालयको सभाहलमा विद्यार्थीहरु संग सचेतनामुलक कार्यक्रम गर्दै सप्ताह समापन...

कुमारी बहुउद्देश्यीय सहकारीको रकम अपचलन संलग्न अभियोगमा थप एक जना पक्राउ

म्याग्दी । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।...

ताप्लेजुङमा केबुलरकार बिषयमा झडप हुँदा १२ जना घाइते

काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार नो...

पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवारलाई न्याय दिने आश्वासन

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्वगृह राज्यमन्त्री तथा नेपाल...

सुदूरपश्चिममा एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई एचपीभी खोप लगाए

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल,...