गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बूढीगंगा नगरपालिकाको पुन मतदान आज बिहानदेखी जारी छ । राजनीतिक दलको सहमति अनुसार...
२३ असार, काठमाडौं । असार १९ देखि जारी नेकपा माओवादी केन्द्र को केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड ले आज नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन्...
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि...
निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले...
२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोग पदाधिकारीहरुका अनुसार भोलि बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर...
२१ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । भोलि बुधबार...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुन समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै...
१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा आज असार १९ देखि २१ गतेसम्म चल्ने पार्टीको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो...