Breaking News

सिराहको जनता मावि बडहरामाल बुथमा जसपा र एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस

आज बिहानबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु भएर मतदान चलिरहेको छ तर सिराहको कर्जन्हा नगरपालिका मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा दुई पक्ष सत्ता गठबन्धन र...

चितवनको क्षेत्र नं. १ ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास मतदान स्थगित

४ मंसिर, चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती...

चित्रबहादुर केसीले मतदान गर्न पाएनन्

४ मंसिर, बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन्...

सांसदको जित हासिल पछि संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरे पछि पत्रकारहरुसँग प्रतिक्रिया दिने क्रममा भने, काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने...

आजै राती ९ बजेबाट नै मत गणना शुरु गरिने

४ मंसिर, काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज बिहान ७ बजेबाट मतदान भइरहेको छ । यो प्रक्रिया बेलुका ५ बजेसम्म जारी...

प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने

सत्ता गठबन्धनका प्रमुख नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको १४ वडामा रहेको शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन् । मतदान पछि...

देशैभरका मतदाता उत्साहित लाइनबद्ध भएर मत खसाल्न आतुर

आज आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न देशैभरीका मतदाता उत्साहित भएर लाइनबद्ध खुशीका साथ आफ्नो मत जाहेर गर्न आतुर देखिन्छन् ।...

निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले आव्हान

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन् । आज बिहान ७ बजेदेखि साँझ...

अध्यक्ष माधवकुमार नेपालले गौरको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान

४ मंसिर, काठमाडौं । बिहान ७ बजेबाट आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।...

प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु

४ मंसिर, काठमाडौं । बिहान ७ बजेबाट आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।...