Breaking News

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी

४ मंसिर, बाजुरा । देशभर निर्वाचन शान्तिपूर्ण भइरहेको बेला बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।...

दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चल्यो एक घाइते

देशैभरी छिटफुट घटना बाहेक शान्तिपूर्ण निर्वाचन भइरहेको बेला दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता...

तुलसीपुर उपमहानगरपालिका पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ। मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान...

बागलुङ क्षेत्र नंः १ को सर्ककुवा मतदान केन्द्रमा जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको एमाले उम्मेदवार सूर्य पाठकको आरोप

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा...

गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित

आज बिहान ७ बजेदेखि देशैभरी मतदान भइरहेको छ त बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद...

दिउँसो १२:४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो निर्वाचन आयोग

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै दिउँसो १२ ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । पत्रकार सम्मेलन आयोगका प्रवक्ता शालिग्राम...

ओलीले मतदान पछि भने, मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदानपछि पत्रकारहरुसँग बोल्ने क्रममा भने, मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् । ‘चुनावले राम्रो...

सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्वाचन आयोगको निर्देशन

४ मंसिर, काठमाडौं । आज देशैभरी मतदान भइरहेको छ । कही कतै छिटफुट घटना भने भइरहेको अवस्थामा मतदान अधिकृतले बिनापूर्वसहमत मतदान स्थलगित गरिएकाले निर्वाचन आयोगले...

हुम्लाको सर्केगाड उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकियो

हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार...

कास्कीको माछापुच्छ्रे गाउँपालिका नेकपा बहुमतका एक कार्यकर्ताले मतदान गरिसकेपछि मतपेटिका फुटाए

४ मंसिर, काठमाडौं । आज देशैभरी मतदान जारी छ । ठाउँठाउँमा कतै झडप, कतै हातहालाहाल, कर्त हवाई फायर र कतै मतपेटिका फुटाएका घटना आइरहेको बेला...