Breaking News

निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले प्रदर्शन

निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले आज प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका...

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्बिरोध निर्वाचित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन हिजो रातीबाट सकिएको छ । बिशेष महाधिवेशनबाट निवर्तमान महामन्त्री गगनकुमार थापालाई सभापतिमा निर्बिरोध निर्वाचित सहित १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय...

नेपाली काँग्रेसको निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगे

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका...

काँग्रेस फुटेरै छाड्यो

काठमाडौं । केही दिनको वार्ता, छलफलका बीचमा अन्तः नेपाली काँग्रेस फुटेको छ । आज साँझ देउवा पक्षले महामन्त्रीद्धय गगन–विश्वप्रकास र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई साधारण सदस्य...

बरु पार्टी फुटे फुटोस् म राजीनामा दिन्नँ – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्धय गगन र विश्वप्रकाश बिचको वार्ता सकिएको छ । महामन्त्रीद्धय निर्णायक वार्ताका लागि देउवा निवास महाराजगंजमा आज बिहान गएपनि...

नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी दर्ता बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको...

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वार्ताका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज पुगे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज पुगेका छन् । पार्टीभित्रको विवाद समाधान गर्न देउवाले बोलाएपछि उनीहरु...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु) ले घोषणा

काठमाडौँ - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु)ले घोषणा गरेका छन्। उनले पछाडि पारिएका तह र तप्काका...

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तालिका सार्वजनिक

काठमाडौं। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेसँगै काँग्रेसको विद्यमान विधान...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ केन्द्रीय सदस्यहरुले आज शपथ खाए

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज शपथ खाएका छन् । दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्...