Breaking News

संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक

२७ मंसिर, पोखरा । संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको छ । आउँदो पुस १३ गते...

पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् । आज शेखर–गगन पक्षको भेलामा उनले...

कांग्रेस संस्थापन इतर समूह शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा...

आम जनता पार्टी (आजपा) ले माघ १० गते मधेस बन्दको घोषणा

वीरगन्ज । आम जनता पार्टी (आजपा) ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय...

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्। नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त,...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा

२६ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका...

पकड क्षेत्रमा एमालेको संकल्प यात्रा, ओलीकै ‘ब्रान्डिङ’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) यतिबेला मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रामा छ। बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने छ। मंसिर १४ गतेदेखि सुरू भएको...

राष्ट्रियसभा निर्वाचनका लागि पाँच राजनीतिक दलले दल दर्ता

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि पाँच राजनीतिक दलले दल दर्ताको गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आज मध्यान्हसम्म पाँच...

गठबन्धन बदलेर सरकार ढाल्ने कसरत हरदिन भइरहेको छ

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले...

अतिवादी, अराजकतावादी एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा कार्यकर्तालाई प्रतिकार गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै...