तीनवटा मेजर पार्टी एकताबद्ध भएर चुनावमा गए त एउटा वडा सदस्य पनि जित्न गाह्रो छ नि एमालेलाई
वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस) ले...

