संस्था (राजतन्त्र) विदा गर्नुपर्यो । अहिले एउटा व्यक्ति (केपी ओली) लाई विदा गर्दागर्दै संस्था (एमाले) पनि विदा गर्नुपर्ने अवस्था भयो
३ असोज, काठमाडौं । लामो समय आफैंले नेतृत्व गरेको दल नेकपा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । २...

