Breaking News

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो के अब लकडाउन हुन्छ त ?

२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ भन्ने...

कोरोना संक्रमण बढ्दो आज एकै दिन ३४३९ जनामा संक्रमण

२१ असोज, काठमाडौं । आज एकै दिन ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण...

कोरोनानाले लपटेको बालुवाटार भित्र प्रधानमन्त्री कति सुरक्षित

२१ असोज, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारलाई कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन्...

सरकार कहाँ छ : न जनताको कुरा सुन्छ, न अदालतको

२० असोज, काठमाण्डौ । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म...

८० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी कोरोना संक्रमिण हुन सक्ने

१८ असोज, काठमाण्डौ । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास...

काँग्रेसका गगन थापासहित ६ जनालाई कोरोना संक्रमण

१६ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित...

कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु

१६ असोज, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको...

मन्त्रालयद्धारा काठमाण्डौ नआउन आग्रह

१६ असोज, काठमाण्डौ । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ने क्रम अझै बृद्धि हुन थाले पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना...

मुलुकभरमा आज २१२० जना कोरोना संक्रमण पुष्टि

१६ असोज, काठमाण्डौ । मुलुकभरमा २१२० थप जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र...

प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव र ६७ जना कोरोना संक्रमिण

१६ असोज, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ...