Breaking News

काठमाण्डौ उपत्यकामा १४०९ जना संक्रमित थपिए

२३ असोज, काठमाण्डौ । आज काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६,...

मुलुकभर कोरोना भाइरसका २०५९ जना संक्रमित भेटिए

२३ असोज, काठमाण्डौ । देशभरमा २०५९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र...

सरकारी प्रयास फिक्का, कोरोना संक्रमण दर तीव्र

२३ असोज, काठमाण्डौ । पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो...

प्रत्येक चार जनाको परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ

२२ असोज, काठमाण्डौ । आजभोलि परीक्षण गरिएका प्रत्येक चार जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिन थालेको छ । आज बिहीबार मात्र १८ हजार...

कोरोना संक्रमणका कारण आज थप १७ जनाको मृत्यु

२२ असोज, काठमाडौं । कोरोना भाइरस को संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन र रुपन्देहीका ३र३ जना, सुनसरीका २ तथा...

कोरोनाका कारण अस्पताल भर्ना भएका तीन जनामध्ये एक जनाको मानसिक अवस्थामा केही फरक

२२ असोज, काठमाण्डौ । कोरोनाका कारण अस्पताल भर्ना भएका प्रत्येक तीन जनामध्ये एक जनाको मानसिक अवस्थामा केही फरक देखिएको अध्ययनमा पाइएको छ । उनीहरू स-साना...

आज सर्वाधिक ४३६४ जना कोरोना भाइरसका सक्रमित थपिदा काठमाण्डौमा २५४० पुष्टि

२२ असोज, काठमाण्डौ । मुलकभरमा ४ हजार ३६४ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना,...

कोरोाना भाइरसका कारण आज १५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंका ६ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन्...

तत्काल लकडाउन हुँदैन – स्वास्थ्य मन्त्रालय

२१ असोज, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ । यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने...

हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस

२१ असोज, काठमाण्डौ । अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्र (सीडीसी)ले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने र केही घण्टासम्म हावामा नै रहन सक्ने बताएको...