Breaking News

नेपालभरमा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

१६ माघ, काठमाण्डौ । आज नेपालभरमा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण...

कोरोना खोप लगाएमा क्यारेन्टाइनमा बस्न नपर्ने

१६ माघ, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ...

थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

१४ माघ, काठमाण्डौ । नेपालभर थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा...

कोरोना बिरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगाउनु होस्

१४ माघ, काठमाडौं । आज बुधबारबाट नेपालमा पनि कोरोना विबरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त...

कोरोना भाइरसविरुद्धको खोप अभियान भोलि विहान १० बजे देखि लगाउन सुरु स्वास्थ्यमा समस्या देखिए क्षतिपूर्ति नपाइने

१३ माघ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान भोलि बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै...

देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि

१३ माघ, काठमाण्डौ । देशभर ३०३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३०...

सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने

११ माघ, काठमाडौं । सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका...

माघ १४ गते बुधबारदेखी कोरोना बिरुद्धको खोप दिइने

११ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरु लाई खोप दिइनेछ । आइतबार सातै...

भोलि सम्म सातवटै प्रदेशमा कोरोना बिरुद्धको खोप पुगिसक्ने

१० माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा...

कोरोना विरुद्धको खोप आज नेपाल आईपुग्यो

८ माघ, काठमाण्डौ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...