Breaking News

आज देशभरमा ६६ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

२३ फागुन, काठमाडौं । आज देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५...

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान...

कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने...

सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने

१६ फागुन, काठमाण्डौ । सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद...

संयुक्त राज्य अमेरिकालेकोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति

संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि...

देशभरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि

१४ फागुन, काठमाण्डौ । आज देशभरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला...

मुलुकभरमा बिद्यालय त खुले तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना कम

७ फागुन, काठमाण्डौ । मुलुकभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी...

कोभिड बिरुद्धको खोप आजबाट कर्मचारी र जनप्रतिनिधिलाई लगाउन सुरु

२ फागुन, काठमाडौं । गएको माघ १४ गतेबाट सुरु भएकाृ कोरोना बिरुद्धको खोप लगाउन संचालन भए अनुसार आजाबट दोस्रो चरणमा सरकारले सरकारी कर्मचारी र स्थानीय...

आज थप ५७ जना कोरोना भाइरसका संक्रमित पुष्टि

१ फागुन, काठमाण्डौ । आज मुलुकभरमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक...

(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा निःशुल्क  हुने

२९ माघ, काठमाडौं । काठमाडौँ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले     कोरोना     भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा  मात्र निःशुल्क  हुने ...