Breaking News

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई...

आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ...

दिनप्रतिदिन सुनको मूल्यले रेकर्ड बनाउँदै : आजको मुल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम

९ असोज, काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले रेकर्ड बनाउँदै छ । आज बुधबार हिजो्को तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो...

दशैँमा नयाँ नोट नछाप्ने राष्ट्र बैंकको निर्णयः अर्थतन्त्र संकटमा परिसकेको पुष्टि

मुलुकमा केही वर्षयता पाँच पैसा, दश पैसा, सुका, मोर, सिक्का, एक र दुई रुपैयाँको नोट प्रचलनमा छैन । यस्ता रकम पछिल्लो समय बजारमा न देखिन्छ...

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात (Prosthetic hand) प्रदान

ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब रूपैयाँमाथि

नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब रूपैयाँमाथि पुगेको छ। गत आर्थिक वर्षको अन्तिमसम्म २४ खर्ब ३३ अर्ब रूपैयाँ रहेको ऋण साउन मसान्‍तसम्ममा २४ खर्ब ७२...

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३...

असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घट्यो

३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर...

अमेरिकी डलरको मूल्यमा घट्यो युरो डलर बढ्यो

२९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको...

ठगी काण्डमा कलाकार ईकु पक्राउ

काठमाडौँ । हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ भन्ने सूर्यमान शङ्कर १० महिनामा दोस्रो पटक पक्राउ परेका छन् । २०८० कात्तिक १४ मा जुवा खालबाट पक्राउ...