गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापनासँगै २४ नयाँ कर कार्यालय स्थापना गरिने
१० जेठ, काठमाडौं । सरकारले हालै संसदबाट पारित गरेको सरकारको नीति तथा कार्यक्रममा समावेश भएअनुसार अर्थ मन्त्रालयले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थमा भन्सार कार्यालय स्थापनाको निर्णय गरेको...

