Breaking News

यसरी भएको थियो कार्की परिवारको हत्या

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा...

संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता उनीहरुलाई पक्राउ

४ असोज, काठमाडौं । संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका...

बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिएर ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ

३ असोज, काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।...

हिजो बुधबार एकै दिन सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च

३१ भदौ, काठमाडौं । आजबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था...

जग्गा ठगी जालसाजी आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल पक्राउ

ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका(५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ...

दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या

२९ भदौ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव आज विहान विद्यालय प्रांगणमै भेटिएको...

आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ

२९ भदौ, रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा(६ बस्ने श्रीराम मल्लाह र उनकी...

१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पर्याएकी एक बालिका सात वर्षपछि घर फर्केकी

१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम...

संखुवासभा घटना : एकै चिर्पटले ६ जनाको हत्या गर्ने भतिज सार्वजनिक

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गर्ने मृतक तेजबहादुर...