संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक
२७ भदौ, विराटनगर । संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो शनिबार नियन्त्रणमा लिएको...

