Breaking News

माइती घर गएकी एक महिलाको हत्या

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका– ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव हत्या भएको अवस्थामा धनुषाकै सहीदनगरमा फेला...

स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश

काठमाडौँ । काठमाडौँको तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र...

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले पक्राउ

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले रातोपाटीलाई बताए...

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२८ चैत, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ...

कैलालीमा दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्।...

एमाले नेता महेश बस्नेतविरुद्ध हुलाक माफृत् जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी

२५ चैत, काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले हुलाक माफृत् जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी...

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता

२३ चैत, काठमाडौं । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् ।...

गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप...

एक बोरा धान लुट्नको लागि एक वृद्धाको हत्या

काठमाडौं । सर्लाहीमा ७० वर्षकी एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षका प्रमोद झा...

जलजला दह दम्पती हत्या घटनामा शंका लागेका दुई जना प्रहरी नियन्तणमा, सोधपुछ जारी

२१ चैत २०८०,पर्वत, जलजला, दह । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा अस्ति राती सोमबार भएको विभस्त एक दम्पती हत्यामा शंकास्पत देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर...