Breaking News

६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ

उदयपुर । ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका–४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई...

सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । झापामा सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक...

संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु

८ वैशाख, काठमाडौं । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन ४ चाख धरौटी बुझाउन नसक्दा जेल चलान

७ वैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परी अदालती सुनुवाई पछि धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी नबुझाएका कारण दिपेश पुन थुनामा...

गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले जुनसुकै बेला अनुसन्धान गर्नसकिने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले जुनसुकै बेला अनुसन्धान गर्नसकिने प्रावधान राखेर प्रतिवेदन बुझाएको छ । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि जिबी राईले...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा...

डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

४ वैशाख, काठमाडौं । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास...

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर

सरकारी वकिल कार्यालयले रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको छ। सहकारीका ८ हजारभन्दा बढी...

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो...

बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ,...