सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई अख्तियारद्धारा कारबाही गर्ने निर्णय
८ असोज, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । अख्तियारको बिहीबार बसेको बैठकले...

