Breaking News

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

१६ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ । तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले...

बलात्कारपछि मन्दीर भित्रै त्रिशुलले हानेर हत्या

१६ असोज, कैलाली । केही समय अघि बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार...

बलात्कार विषयमा मृत्युदण्ड बारे अध्ययन गर्न समितिद्धारा सरकारलाई निर्देशन

१४ असोज, काठमाण्डौ । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले बलात्कारका...

बलात्कारका घटनामा हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न

१३ असोज, काठमाण्डौ । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित...

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

१३ असोज, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश...

बलात्कारीलाई मृत्युदण्डको पैरवी

१३ असोज, काठमाण्डौ । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता...

बलात्कारको घटना गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

१२ असोज, काठमाण्डौ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको...

बसको ठक्करबाट स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

११ असोज, विराटनगर । बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका–...

बलात्कार गर्ने प्रयासमा १२ बर्षे बालिकाको हत्या

११ असोज, विराटनगर । मुलुकमा बलात्कारका घटना बढ्ने क्रमसँगै सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार...

गृहद्धारा एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवारी गर्न सिफारिस

८ असोज, रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ईलाका प्रशासन...