अनसनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल उपचार हुँदै
धनगढीमा अनसनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । स्थानीय कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको खराब...

