Breaking News

हर्क साम्पाङलाई जानकी मन्दिर जान रोक : तनाव उत्पन्न भएपछि दर्शन नगरी फिर्ता

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर भ्रमणका क्रममा आइतबार तनाव उत्पन्न भएको छ। हिन्दू सम्राट सेनाको विरोधपछि मन्दिर परिसरमा धकेलाधकेलको...

कीर्तिपुर कारमा आगो लाग्दा चालकको मृत्यु कार जलेर नष्ट

५ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एउटा कारमा आगो लाग्यो । बा ५ च ३०३८ नम्बरको कारमा एक्कासी आगो लागेको थियो ।...

प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ

५ साउन, काठमाडौं । भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टीले जन्तर, मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना...

पार्टीभित्रका विमतिहरू र आन्तरिक विषयहरू हल गरेर सुखद निष्कर्षमा पुग्छौं

नेपाली कांग्रेसले हिजो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्यो । उक्त पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने, पार्टीभित्र रहेका विमतिहरू संवादबाटै हल हुने...

मदन पुरस्कार २०८२ को लागि १० कृतिको छनौट

काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को...

हप्तामा दुई दिन बिदाबारे सरकारले पुनरावलोकन गर्ने

काठमाडौं । हप्तामा दुई दिन बिदाबारे सरकारले पुनरावलोकन गर्ने भएको छ। सोमबार बसेको सचिवहरूको बैठकले पुनरावलोकलनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका...

फिफा विश्व कप २०२६ मा बिजेता देखि उपबिजेता र अन् टिमले पाउने पुरस्कार रकम यस्तो छ

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमान्चक फाइनल खेलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित...

आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु

४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ । लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी...

साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ठुलो संख्यामा घुइँचो

साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ठुलो संख्यामा घुइँचो लागेको छ। बिहानैदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका थिए। झरीको वास्ता नगरी भक्तजन...

पराजित पछि लियोनल मेसी भावुक हुँदै यस्तो प्रतिक्रिया

फिफा विश्वकप फाइनलमा पराजित भएपछि अर्जेन्टिनी स्टार लियोनल मेसी धेरै बेर भावुक भए। खेलपछि अर्जेन्टिनाका दर्शकतर्फ उभिएर निकै बेर रोए। पछि मैदानबाट बाहिरिँदा पनि उनको...