Breaking News

आज बिहान सिन्धुपाल्चोकमा भूकम्प

१८ भदौ, काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

आज सेयर बजार १२७ अंक बढ्यो

१७ भदौ, काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको...

मन्त्रालय र वरियता हेरफेर भएपछि मनाङगे मन्त्रीबाट राजीनामा दिने मोडमा

१७ भदौ, पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । भौतिक पूर्वाधार तथा...

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ घरको वालमा कालो ब्यानर

काठमाडौँ । नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ । बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर...

इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन

तेल अभिभ । इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि...

मधेशी दलहरुलाई मधेश जनजागरण अभियानले दियो चेतावनी

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै...

जहाँ जोखिम त्यँही घरैघर, सरकार आफैं गर्छ प्रोत्साहन !

पछिल्लो समय काठमाडौं उपत्यकमा विद्युतीय तारहरु भूमिगत गरिँदैछ । अहिले सडकमुनि तार व्यवस्थापन गरिएको पाइन्छ । तार भूमिगत गर्न लागिएसँगै घरधनीको रातको निन्द्रा र दिनको...

गण्डकी प्रदेशमा एमालेले ४ जना मन्त्रीको नाम टुंग्यायो आजै शपथ ग्रहण

१७ भदौ, पोखरा । केन्द्रमा नयाँ समीकरण अनुसार काँग्रेस–एमालेको सरकार बनेपछि प्रदेशमा समेत सत्ता समिकरण बदेलिएपछि गण्डकी प्रदेशमा एमाले काँग्रेसको नयाँ समिकरण बनेको करिब एक...

आज कुशे औँसी गोकर्णमा मृत बाबाहरुको श्राद्ध गरेर सम्झिदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व अर्थात् बाबाको मुख हेर्ने दिनको अवसरमा आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...

नारायणघाट-मुग्लिन सडक खण्डमा रूख र बिजुलीको पोल ढल्दा अवरूद्ध

नारायणघाट-मुग्लिन सडक खण्डमा रूख र बिजुलीको पोल ढल्दा अवरूद्ध भएको छ। आज बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको...