Breaking News

निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगले...

कैलालीमा श्रीमानले श्रीमतीलाई गोली हानी हत्या

काठमाडौं । कैलालीको गोदावरीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला...

काँग्रेस सभापति गगन थापाको राजीनामा

५ चैत, काठमाडौं । हालै भएको प्रतिनिधिसभा निर्वाचनबाट आफुसहित पार्टीले पराजय भोगेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । सभापति थापाले हिजो बुधबार...

खोटाङमा ल्याण्ड गर्ने बेला हेलिकप्टर दुर्घटना आगलागी नहुँदा मानविय क्षति हुनबाट जोगियो

आज बिहान काठमाडौंबाट शव लिएर हेलिकप्टर खोटाङ उडेको थियो । हेलिकप्टरमा परिवारका ४ जना र एक जना पास्टर गरी ५ जना आएका थिए । बेलायती...

अफगानिस्तानको राजधानी काबुलस्थित अस्पतालमा पाकिस्तानले हवाई आक्रमण ४०० जनाको मृत्यु

अफगानिस्तान । सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको...

सरकार नबन्दै रास्वपामाथि चूनौतीको पहाड, ओलीभन्दा नाजुक हुनसक्छ बालेन र रविको हालत !

०८१ असार १७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकार गठनको सहमति भयो । त्यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोलमा १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको...

रास्वपाबाट समानुपातिक तर्फ ५७ जनाको नाम लिस्ट

फागुन २१ सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतबाट प्राप्त ५७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ। हिजो आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले...

लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

काठमाडौं । राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा शुक्रबार बेलुकी...

वाणिज्य बैंकहरूले आजदेखि नयाँ ब्याजदर लागु गर्ने

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४१ प्रतिशत कायम भएको...